IME Life

प्रभु र समृद्धि क्यापिटलको एकिकृत कारोबार असार २९ गतेदेखि

SPIL
NIC ASIA

काठमाडौं । प्रभु क्यापिटल र समृद्धि क्यापिटल एकआपसमा गाभिने भएको छ । यी दुई क्यापिटल गाभेर प्रभु क्यापिटलको नामबाट असार २९ गतेदेखि एकिकृत कारोबार हुने भएको छ ।

गत फागुण ११ गते सम्पन्न यी दुई क्यापिटलको बार्षिक साधारणसभाबाट एक आपसमा गाभिने प्रस्ताव पारित गरेको थियो । साथै असार २१ गते धितोपत्र बोर्डबाट गाभिने स्वीकृति पाएका थिए भने कम्पनी रजिष्ट्रारको कार्यलयबाट असार २४ गते गाभिने स्वीकृति पाएसँगै एकिकृत कारोबार गर्न लागेको हुन् ।मर्जर पश्चात् प्रभु क्यापिटलको रजिष्ट्रर्ड कार्यालय कमलादीमा हुने क्यापिटलले जनाएको छ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS