IME Life

ग्लोबल आइएमई लघुवित्तद्धारा छात्रवृत्ति प्रदान

SPIL
NIC ASIA

काटमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था वेसिशहर लमजुङले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत लमजुङ्क क्याम्पसमा कृषि विषय विएस्सी एजी चौथो सेमेष्टरमा अध्ययनरत अनिता सिलवाल हाल वेसिशहर १ कार्कीडाँडा स्थायी वसोवास गर्ने छात्रालाई गरिव तथा जेहन्द्धार छात्रवृत्तिको रुपमा १ वर्षको शिक्षण शुल्क भुक्तानी गर्नका लागि पन्ध्र हजार दिएको छ । उक्त रकम संस्थाका प्रमुख कार्यकारी अधिकृत किरण कुँवरवाट हस्तान्तरण गरिएको हो ।

संस्थाले प्रत्येक वर्ष जेष्ठ ५ गते संस्थाको वार्षिक उत्सवको अवसरमा छात्रवृत्ति वितरण गर्ने व्यवस्था वमोजिम संस्थाको जेठ ५ गते आठौ वािर्षक उत्सवको अवसरमा छात्रवृत्तिका लागि छुट्याइएको रकम वितरण गरिएको हो ।

Prabhu
Crest

नेपाल राष्ट्र बैंक वाट राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थाको स्विकृती प्राप्त यस संस्थाले हालसम्म ४६ जिल्लाहरुमा गरि ६८ वटा शाखा सञ्जाल विस्तार गरि ९२,०९१ सदस्यहरु वाट १ अर्व ३२ करोड वचत संकलन गरि ५२४२७ जना उद्यमी सदस्यहरुलाई रु। ३ अर्व ८७ करोड कर्जा लगानी गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS