IME Life

स्वरोजगार लघुवित्तको बिशेष साधारणसभा साउन १० गते

SPIL
NIC ASIA

काठमाडौं । स्वरोजगार लघुवित्तले साउन १० गते विशेष साधारणसभा डोकेको छ । लघुवित्तले कमलादीमा उक्त विशेष साधारणसभा गर्ने भएको छ।

लघुवित्तले सधारणसभामा जनकपुर लघुवित्तलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गर्ने छ । स्वरोजगार लघुवित्तले जनकपुर लघुवित्तलाई १०० :७० को स्वापमा गाभ्न लागेको हो ।लघुवित्तले जनकपुर लघुवित्तलाईलाई गाभेपछि कायम हुने चुक्ता पुँजीको शत प्रतिशत हकप्राद निष्काशन प्रस्ताव समेत साधारणसभाबाट पारित गर्ने भएको छ ।

Prabhu
Crest

दुई लघुवित्तको मर्ज पश्चात् स्वरोजगार कै नामबाट एकिकृत कारोबार हुनेछ । कम्पनीले साधारणसभाका लागि साउन ५ गते बुक क्लोज गर्ने गर्ने भएको छ । जसका लागि साउन ४ गतेसम्म कायम रहेको शेयरधनीले मात्र सभामा भाग लिन पाउने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS