IME Life

यस्तो छ एनएमबि बैंकले प्रकाशन गरेको नयाँ ब्याजदर

SPIL
NIC ASIA

काठमाडौं । एनएमबि बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले निक्षेप र कर्जातर्फ कै ब्याजदर सार्वजनिक गरेको हो । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर आज असार २६ गतेदेखि नै लागु हुने जनाएको छ । बैंकले कर्जातर्फ बेसरेटमा ५ प्रतिशत सम्म र फिक्स्ड तर्फ ११ दशमलव ९९ प्रतिशत ब्याजमा कर्जा दिने जनाएको छ ।

नयाँ ब्याजदर अनुसार बैंकले निक्षेपतर्फ अधिकतम ५ दशमलव ५ प्रतिशत, रिकरिङतर्फ अधिकतम ८ दशमलव २५ प्रतिशत, र मुद्दातितर्फ अधिकतम ८ दशमलव २५ प्रतिशत ब्याज प्रदान गर्ने जनाएको छ ।

Prabhu
Crest





नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS