एसियाली विकास बैंकद्धारा नेपाललाई ६ अर्ब रुपैयाँ ऋण प्रदान

Citizen Life Insurance Co

काठमाडौं । एसियाली विकास बैंकले नेपाललाई ६ अर्ब रुपैयाँ ऋण दिएको छ । एडीबीले नेपालको हवाई क्षेत्र सुधारका लागि उक्त ऋण सहायत उपलब्ध गराएको हो । बिहीबार नेपालका तर्फबाट अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र बैंकका तर्फबाट कन्ट्री म्यानेजर मुख्तर खामुदखानोवले ऋण कार्यान्वयन गर्ने सम्बन्धमा सम्झौता हस्ताक्षर गरेका हुन् ।

उक्त ऋण सम्झौता खासगरी नीतिगत सुधारको क्षेत्रमा प्रयोग हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार