IME Life

एसियाली विकास बैंकद्धारा नेपाललाई ६ अर्ब रुपैयाँ ऋण प्रदान

SPIL
NIC ASIA

काठमाडौं । एसियाली विकास बैंकले नेपाललाई ६ अर्ब रुपैयाँ ऋण दिएको छ । एडीबीले नेपालको हवाई क्षेत्र सुधारका लागि उक्त ऋण सहायत उपलब्ध गराएको हो । बिहीबार नेपालका तर्फबाट अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र बैंकका तर्फबाट कन्ट्री म्यानेजर मुख्तर खामुदखानोवले ऋण कार्यान्वयन गर्ने सम्बन्धमा सम्झौता हस्ताक्षर गरेका हुन् ।

उक्त ऋण सम्झौता खासगरी नीतिगत सुधारको क्षेत्रमा प्रयोग हुने भएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS