IME Life

स्पर्स लघुवित्तको तीन वटा शाखा कार्यलयले पाए घरभाडा छुट

SPIL
NIC ASIA

काठमाडौं । स्पर्स लघुवित्तका विभिन्न स्थानमा रहेका तीनवटा शाखा कार्यलयले घरभाडा छुट पाएका छन् । नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिका २, दिव्यपुरी नगरपालिका १ र पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका ८ मा रहेका शाखाहरुले घरभाडा छुट पाएका हुन् ।

महामारीका कारण सम्पूर्ण जनजीवन प्रभावित भएको परिवेशमा देशमा आर्थिक कारोबार ठप्प भई अर्थतन्त्रमा ठुलो गिरावट आई सबै जसो क्षेत्रमा पारेको असरलाई मध्येनजर गर्दै घरधनिले छुट दिएको संस्थाले जनाएको छ । संस्थाका अनुसार सबै शाखाहरुलाई एक महिनाको भाडा छुट दिइएको हो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS