IME Life

९ अंकले बढ्यो नेप्से, ९० करोड माथिको कारोबार हुँदा, नेपाल पुनर्बीमाको सर्वाधिक कारोबार

SPIL
NIC ASIA

काठमाडौं । नेप्से ४ दशमलव ५७ अंकले बढेर १३३१ दशमलव १० को विन्दुमा कायम भएको छ । आज १ सय ७८ कम्पनीको २२ लाख २६ हजार २ सय ३ कित्ता शेयरकिनबेच हुँदा ९० करोड ८० लाख ६ हजार रुपैयाँको कारोबार भएको छ ।

बैंकिङ् र ट्रेडिङ बाहेक सबै क्षेत्रको उपसूचकमा हरियाली छाएको छ । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनी कोे १५ करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।सूर्यादय लघुवित्तका शेयरधनीले ९ दशमलव ९९ र एनआईसी एशिया लघुवित्तका शेयरधनीहरुले ९ प्रतिशत ९९ को दरले कमाएको छ ।

Prabhu
Crest

ग्लोबल आइएमई समुन्नत स्कीम –१ कम्पनीका लगानीकर्ताले ३ दशमलव ८५ प्रतिशतका दरले गुमाएका छन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS