IME Life

नेप्सेद्धारा वोमी लघुवित्तको धितोपत्र सूचीकरण स्थगन फुकुवा

SPIL
NIC ASIA

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले वोमी लघुवित्त वित्तीय संस्थाको धितोपत्र सूचीकरण स्थगन फुकुवा गरेको छ ।यसअघि शेयर दाखिला खारेज बन्द भई मूल्य समायोजन गर्दा कम्पनीले बोनस शेयर अनुपात अन्यथा उल्लेख गरी पठाएकोमा मूल्य समायोजन अस्पष्टता भएपछि स्थगन भएको थियो ।

साथै नेप्सेले यस्तो गल्ती नदोहराउन आग्रह गर्दै आगमी दिनमा यस्तो गल्ती दोहोरिएमा ऐन नियम अनुसार कारवाही गर्ने जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS