नेप्सेद्धारा वोमी लघुवित्तको धितोपत्र सूचीकरण स्थगन फुकुवा

Citizen Life Insurance Co

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले वोमी लघुवित्त वित्तीय संस्थाको धितोपत्र सूचीकरण स्थगन फुकुवा गरेको छ ।यसअघि शेयर दाखिला खारेज बन्द भई मूल्य समायोजन गर्दा कम्पनीले बोनस शेयर अनुपात अन्यथा उल्लेख गरी पठाएकोमा मूल्य समायोजन अस्पष्टता भएपछि स्थगन भएको थियो ।

साथै नेप्सेले यस्तो गल्ती नदोहराउन आग्रह गर्दै आगमी दिनमा यस्तो गल्ती दोहोरिएमा ऐन नियम अनुसार कारवाही गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार