IME Life

एनआईसी एशिया लघुवित्तको शेयरमा उछाल, कारोबार सुरु भएको १५ मिनेटमै सर्किट

SPIL
NIC ASIA

काठमाडौं। हिजो बुधबार नेप्सेमा सूचीकृत भएर मूल्य रेञ्ज पाएको एनआइसी एशिया लघुवित्तको सेयर मूल्य आज बिहीबार कारोबारको १५ मिनेटमा नै बढेको छ। एनआईसी एशिया लघुवित्तको सेयर कारोबार सुरु भएको १५ मिनेट नहुदै ९ दशमलव ९७ प्रतिशतले बढेको छ ।

नेप्सेको मार्केट डेप्थमा हालसम्म ४ लाख १४ हजार ६ सय ५६ कित्ताको लागि माग रहेको छ । जसअनुसार कम्पनीको सेयर मूल्य अझै बढ्ने देखिन्छ ।

Prabhu
Crest

नेप्सेमा कम्पनीको सेयर मूल्य ३ सय ३१ रुपैयाँबाट कारोबार भएको थियो तर अहिले  बढेर प्रतिकित्ता ३ सय ६४ पुगेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS