स्वावलम्बन लघुवित्तको शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग नियुक्त

Citizen Life Insurance Co

काठमाडौं । स्वावलम्बन लघुवित्तको शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग नियुक्त भएको छ ।लघुवित्तले साउन एक गते देखि लागू हुने गरी नबिल इन्भेष्टमेण्ट बैंकिङ्गलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।

नबिल इन्भेष्टमेण्ट बैंकिङ्गबाट सम्पूर्ण धितोपत्र सम्वन्धि कार्यहरु हुने भएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार