IME Life

ग्लोबल आइएमई बैंकद्धारा कोरोना रोकथामका लागि प्रदेश २ सरकारलाई आर्थिक सहयोग

SPIL
NIC ASIA

काठमाडौं । ग्लोबल आइएमई बैंकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश नं २ सरकारलाई १० लाख रुपैयाँ सहयोग गरेको छ । बुधबार बैंकको प्रदेश २ प्रादेशिक कार्यालय प्रमुख निरज श्रेष्ठले प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले कोरोना भाईरस विरुद्धको अभियानमा बैंकले गरेको सहयोग महत्वपूर्ण भएको उल्लेख गर्दै बैंकलाई धन्यबाद दिए ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS