ग्लोबल आइएमई बैंकद्धारा कोरोना रोकथामका लागि प्रदेश २ सरकारलाई आर्थिक सहयोग

Citizen Life Insurance Co

काठमाडौं । ग्लोबल आइएमई बैंकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश नं २ सरकारलाई १० लाख रुपैयाँ सहयोग गरेको छ । बुधबार बैंकको प्रदेश २ प्रादेशिक कार्यालय प्रमुख निरज श्रेष्ठले प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले कोरोना भाईरस विरुद्धको अभियानमा बैंकले गरेको सहयोग महत्वपूर्ण भएको उल्लेख गर्दै बैंकलाई धन्यबाद दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार