IME Life

एकै दिन २५ करोड माथि शेयर कारोवार भएको नेपाल पुनर्बीमाको फ्लोरसिटले के देखायो ?

SPIL
NIC ASIA

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको दोश्रो बजारमा निकै चहलपहल बढ्न थालेको छ । लगातार माथिल्लो सर्किट लागेकोमा आज भने ४ दशमलव ९६ प्रतिशतले बजार मूल्य वृद्धि भएको छ। आज नेपाल पुनर्बीमा कम्पनीको मात्र २५ करोड ५७ लाख माथिको शेयर कारोवार भएको छ।

आज नेपाल पुनर्बीमा कम्पनीको पहिलो कारोवार ५०८ रुपैयाँमा भएको थियो भने बजार मूल्य ५३२ को उच्च मूल्य सम्म पुगेको थियो भने ४८० को न्यून मूल्य सम्म पुगेको थियो। कम्पनीको बजार मूल्य ४ दशमलव ९६ प्रतिशतले वृद्धि हुँदै ५०८ रुपैयाँमा शेयर कारोवार बन्द भएको छ ।

Prabhu
Crest

आजको फ्लोरसिटले के देखायो ?
आज नेपाल पुनर्बीमा कम्पनीको ६ नम्बर ब्रोकरबाट सर्वाधिक २ करोड ३२ लाख बराबरको खरिद भएको छ भने १७ नम्बर ब्रोकरबाट ३ करोड ४६ लाख बराबरको बिक्री भएको छ।

त्यस्तै दोश्रोमा २८ नम्बर ब्रोकरबाट २ करोड १७ लाखको खरिद भएको छ भने ब्रोकर नम्बर ४२ बाट १ करोड ७७ लाखको बिक्री भएको छ।

Source: Nepal Stock Exchange

Date : 7/8/2020

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS