महालक्ष्मी विकास बैंकका सिईओ लामिछानेद्धारा राजिनामा

Citizen Life Insurance Co

काठमाडौं । महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णराज लामिछानेले राजीनामा दिएका छन् । उनले साउन एक गतेबाट लागू हुने गरी उक्त पदबाट राजीनामा दिएको हो ।

सिईओ लामिछाने २०७४ साल कार्तिक २६ गते ४ वर्षका लागि सीईओमा नियुक्त भएका थिए। बैंकिङ क्षेत्रमा लामिछानेको लामो अनुभव रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार