IME Life

महालक्ष्मी विकास बैंकका सिईओ लामिछानेद्धारा राजिनामा

SPIL
NIC ASIA

काठमाडौं । महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णराज लामिछानेले राजीनामा दिएका छन् । उनले साउन एक गतेबाट लागू हुने गरी उक्त पदबाट राजीनामा दिएको हो ।

सिईओ लामिछाने २०७४ साल कार्तिक २६ गते ४ वर्षका लागि सीईओमा नियुक्त भएका थिए। बैंकिङ क्षेत्रमा लामिछानेको लामो अनुभव रहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS