सप्तकोशी डेभलपमेण्ट बैंकको संचालकमा ६ जना निवार्चित

Citizen Life Insurance Co

काठमाडौं । सप्तकोशी डेभलपमेण्ट बैंकको सञ्चालक समितिमा ६ जना संस्थापक र सर्वसाधारणतर्फ सञ्चालकहरु निर्वाचित भएका छन्। कम्पनीको असार २१ गते भएको बैठकले संचालकहरुलाई चार बर्षका लागि नियुक्त गरेको हो ।

संस्थापक शेयरधनीकोतर्फबाट तारानाथ निरौला, हेमराज सुबेदी र डा जीवन कुमार ढकाल, सर्वसधारण समूहकोतर्फबाट भागिरथ खनाल र लिल बहादुर लिम्बु रोगु सञ्चालक पदमा निर्वाचित भएका हुन् । साथै उक्त बैठकले स्वतन्त्र संचालकमा डा. श्री अर्जुन कुमार बराल नियुक्त भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार