IME Life

सप्तकोशी डेभलपमेण्ट बैंकको संचालकमा ६ जना निवार्चित

SPIL
NIC ASIA

काठमाडौं । सप्तकोशी डेभलपमेण्ट बैंकको सञ्चालक समितिमा ६ जना संस्थापक र सर्वसाधारणतर्फ सञ्चालकहरु निर्वाचित भएका छन्। कम्पनीको असार २१ गते भएको बैठकले संचालकहरुलाई चार बर्षका लागि नियुक्त गरेको हो ।

संस्थापक शेयरधनीकोतर्फबाट तारानाथ निरौला, हेमराज सुबेदी र डा जीवन कुमार ढकाल, सर्वसधारण समूहकोतर्फबाट भागिरथ खनाल र लिल बहादुर लिम्बु रोगु सञ्चालक पदमा निर्वाचित भएका हुन् । साथै उक्त बैठकले स्वतन्त्र संचालकमा डा. श्री अर्जुन कुमार बराल नियुक्त भएको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS