आज डलरको मूल्य कति पुग्यो ?

Citizen Life Insurance Co

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १ सय २० रुपैयाँ ६० पैसा र बिक्रीदर १२० रुपैयाँ २० पैसा निधारण गरिएको छ ।

त्यस्तै, युरोपीयन युरोको खरिददर १ सय ३४ रुपैयाँ ९१ पैसा रहेको छ भने विक्रीदर १ सय ३५ रुपैयाँ ५८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार