IME Life

एनसेलले ल्यायो फोरजी ग्राहकहरुका लागि ‘ननस्टप युट्यूव’ अफर

SPIL
NIC ASIA

काठमाडौं । एनसेलका सबै फोरजी ग्राहकहरुले अब युट्युबबाट भरपुर फाइदा लिन सक्ने भएका छन् । एनसेलको प्राइभेट लिमिटेडले आफ्नो नयाँ ‘प्लस’ थिम अन्तर्गत आफ्ना फोरजी ग्राहकहरुका लागि ‘ननस्टप युट्यूव’ अफर ल्याएको जनाएको छ ।

प्लस’ थिम अन्तर्गतको ननस्टप युट्यूव अफरमा ग्राहकले निश्चिन्त रुपमा मात्र एक सय (करसहित मात्र १२७.६९) मा एक साताका लागि ४८० पी मा युट्यूब भिडियो सामग्रीहरुकोे मज्जा लिन सक्ने कम्पनीले बताएको छ।

Prabhu
Crest

यसका साथै यस अफरमा ग्राहकले ४ जीवी फोरजी अल टाइम अल नेटवर्क डेटाको पनि फाइदा लिन सक्ने जानकारी गराइएको छ । फोरजी नेटवर्कमा ननस्टप युट्यूव र ४ जीवी अल टाइम अल नेटवर्क डेटा सूचारु भएको दिनबाट ७ दिनको लागि सम्म मान्य रहने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS