IME Life

भारतीय बैंकले कोरोना संक्रमणको बेला काम गर्ने कर्मचारीको तलब ८ प्रतिशतसम्म बढायो

SPIL
NIC ASIA

एजेन्सी। भारतको दोश्रो ठुलो बैंक आईसिआइसिआइ बैंकले ग्राहक सँग सिधै सम्पर्कमा आउने आफ्ना ८० हजार कर्मचारीहरुको तलव ८ प्रतिशत सम्म वृद्धि गरेको समाचार भारतका विभिन्न संचार माध्यमले लेखेका छन् ।

भारतीय मिडियालाई प्राप्त सूचना अनुसार जुलाई बाट यो नियम लागु हुने छ। अहिले धेरै सस्थाले कर्मचारीको तलव कटौति गरेको बेलामा आईसिआइसिआइ बैंकले गरेको यो कदम निकै सराहनीय रहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS