नेप्सेमा एभरेष्ट बैंकको बोनस शेयर सूचीकृत

Citizen Life Insurance Co

काठमाडौं । नेप्सेमा आज एभरेष्ट बैंकको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको ५ प्रतिशत नेप्सेमा सूचीकृत भएको हो ।

बैंकको ४० लाख ३३ हजार ४३१ दशमलव ६७ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार