आज सुन चाँदीको भाउ बढ्यो

Citizen Life Insurance Co

काठमाडौं । आज मंगलबार सुन चाँदीको भाउ बढेको छ । सोमबार ९० हजार २०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले बढेर ९० हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, तेजावी सुन पनि आज तोलामा ७०० रुपैयाँले नै बढेर ९० हजार ४६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मुल्य पनि तोलामा १० रुपैयाँले बढेर प्रति तोला ९५० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार