IME Life

पुँजि बजार तथा मुद्रा सम्बन्धी संसदीय उपसमितिले ११ महिनापछि प्रतिवेदन बुझाउँदै

SPIL
NIC ASIA

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले पुँजि बजार तथा मुद्रा बजार सम्बन्धी समस्या समाधानको लागि सांसद रामकुमारी झाँक्रीको अध्यक्षतामा गठित उपसमितिले आज आफ्नो प्रतिवेदन अर्थ समिति समक्ष पेश गर्दैछ ।

आज अपरान्ह बस्ने अर्थ समितिको बैठकमा झाँक्रीले प्रतिवेदन पेश हुनेछ । गत वर्षको साउन २९ गते बुधबारका दिन अर्थ समितिका सभापति कृष्ण प्रसाद दहालले झाँक्रीको अध्यक्षतामा प्रमिला राई, रामबाबु कुमार यादव र हेम कुमार राई सदस्य रहेको उपसिति गठन गरेको थियो । सो उपसमितिले बैंकलाई ब्रोकर लाईसेन्स दिने नदिने सम्बन्धमा सुझाव पेश गर्न भनिएको थियो । दुई महिनाको समयावधी तोकेर गठन भएको उपसमितिले करिब ११ महिना लगाएर तयार पारेको प्रतिवेदन आज पेश गर्न लागेको हो ।

Prabhu
Crest

उपसमितिको प्रतिवेदनमाथि अर्थसमितिमा पुनः छलफल पश्चात बैंकलाई ब्रोकर लाईसेन्स दिने नदिने विषयसहित पुँजि बजार क्षेत्रमा महत्वपूर्ण विषयहरुमा निर्णय हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS