सानिमा लाईफ र जिआईटीबीच सम्झौता

Citizen Life Insurance Co

काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स र जिआईटी संस्थाबीच सम्झौता भएको छ । जीवन बीमा व्यवसाय बृद्धि गर्ने उद्देश्यले सानिमा लाईफ इन्स्योरेन्स कम्पनीले गल्र्स इन टेक (जीआईटी) नामक संस्थाबीच आज सम्झौता भएको हो ।

उक्त सम्झौतापछि सानिमा लाईफको जीवन बीमा व्यवसाय बृद्धि हुने विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार