SKIP THIS

IK Anniversary
IME Life

तीन पाइलटसहित नेपाल एयरलाइन्सका उडान कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि

SPIL
NIC ASIA

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)का ३ पाइलटसहित १४ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।लकडाउको समयको कारण लामो समयपछि उडान भरेको विदेशबाट नेपाल फर्किएकाहरुको उद्दारमा खटिएका उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा १ पाइलट, २ कोपाइलट र ११ एयर होस्टेस छन् ।

नेपाल एयरलाइन्समा आज देखिएका संक्रमितहरुलाई सोल्टी होटलमा नै आइसोलेट गरिने भएको छ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS