IME Life

नेशनल हाइड्रोपावरको साधारणसभा असार २९ गते

SPIL
NIC ASIA

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनीको वार्षिक साधारण सभा असार २९ गते हुने भएको छ । उक्त साधारणसभा असार २९ गते सि.एम.डि फुडल्याण्ड टंगालमा बिहान १० बजे हुने भएको छ ।

उक्त सभाले गत आर्थिक बर्षको वार्षिक प्रतिवेदन पारित र लेखापरीक्षकको नियुक्ति गर्ने प्रस्ताव पारित गर्ने र अन्य एजेन्डाहरु समेत पारित गर्ने भएको छ । साधारणसभाका लागि कम्पनीले असार ११ गतेदेखि १६ गतेसम्म बुक क्लोज गरेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS