IME Life

स्वास्थ्य बीमा बोर्डका सदस्य डा. सतिशकुमार देवद्वारा राजिनामा

SPIL
NIC ASIA
काठमाडौँ । स्वास्थ्य बीमा बोर्डका सदस्य डा. सतिशकुमार देवले राजिनामा दिएका छन् ।उनले व्यक्तिगत कारण देखाएर राजिनामा दिएको बताएका छन् । तर स्वास्थ्य मन्त्रालयले बोर्डका पदाधिकारी तथा सदस्यहरुसँग तीन दिनभित्र जवाफ दिनु भन्दै दोस्रो पटक स्पष्टीकरण सोधेपछि उनले राजिनामा दिएको बुझिएको छ ।
डा. देव गत २० मंसिर २०७५ मा मन्त्रीस्तरीय निर्णय मार्फत बोर्ड सदस्यमा नियुक्त भएका थिए । यसअघि बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले पनि गत बुधबारबाट लागू हुने गरी राजिनामा दिइसकेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS