IME Life

यस्तो छ मेगा बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर

SPIL
NIC ASIA

काठमाडौं । मेगा बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असार २१ गतेदेखि लागु हुने गरी निक्षेप र कर्जा तर्फको नयाँ ब्याजदर सार्वजनिक गरेको जनाएको छ ।

बैंकले सेभिङतर्फ अधिकतम ५ दशमलव ५० प्रतिशत र मुद्दतीतर्फ अधिकतम ८ दशमलव २५ प्रतिशत ब्याज प्रदान गरिने जनाएको छ । त्यस्तै कर्जातर्फ बेसरेटमा अधिकतम ५ प्रतिशतसम्म थपेर ब्याज लिईने बैंकले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS