SKIP THIS

IK Anniversary
IME Life

जीवन बीमा कम्पनीका अध्यक्षहरुसँग बीमा समितिको डिजिटल अन्तरक्रिया

SPIL
NIC ASIA

काठमाडौं । बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिले सबै जीवन बीमा कम्पनीका अध्यक्षहरुसँग डिजिटल अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । आज अपरान्ह १ बजेदेखि सुरु भएको वेभिनार कार्यक्रम अपरान्ह ३ बजेसम्म चलेको थियो ।

बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बीमा कम्पनीका अध्यक्षहरुले आफ्नो धारणा राखेका थिए । कार्यक्रममा अधिकांश बीमा कम्पनीका अध्यक्षहरु सहभागी थिए ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS