जीवन बीमा कम्पनीका अध्यक्षहरुसँग बीमा समितिको डिजिटल अन्तरक्रिया

Citizen Life Insurance Co

काठमाडौं । बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिले सबै जीवन बीमा कम्पनीका अध्यक्षहरुसँग डिजिटल अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । आज अपरान्ह १ बजेदेखि सुरु भएको वेभिनार कार्यक्रम अपरान्ह ३ बजेसम्म चलेको थियो ।

बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बीमा कम्पनीका अध्यक्षहरुले आफ्नो धारणा राखेका थिए । कार्यक्रममा अधिकांश बीमा कम्पनीका अध्यक्षहरु सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार