IME Life

नेपाल राष्ट्र बैंकले ५० रुपैयाँका नयाँ नोट बजारमा ल्याउदै

SPIL
NIC ASIA

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँका नयाँ नोट बजारमा ल्याउने भएको छ। बैंकले सूचना जारी गर्दै असार २२ गते सोमबारदेखि नयाँ नोट चलनचल्तीका लागि बजारमा पठाउने जनाएको छ ।

Prabhu
Crest

राष्ट्र बैंकले साविककै आकार, प्रकार तथा रङ्गमा संकेत नं ज/८९०००००१ देखि ट/३३ ९९९९९९ सम्मका ५० रुपैयाँका नोट बजारमा ल्याएको मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

५० रुपैयाँको नोटको अगाडिको भागको बाँयातर्फ सगरमाथाको चित्र, दयाँतर्फ लालीगुराँसको पानी छाप र नोटको तल्लो भागको बोर्डरमा सिरिज नम्बर नेपालीमा २०७५ लेखिएको छ भने मध्य भागमा अंग्रजेमा नेपाल राष्ट्र बैंक लेखिएको छ ।

त्यस्तै, हिँउ चितुवाको चित्र रहेको छ । नोटको तल्लो भागको बोर्डरमा अंग्रेजीमा रुपिज फिप्टी नोटको तल्लो भागको बोर्डरमा सेरिज नम्बर अंग्रेजीमा २०१९ एडि लेखिएको राष्ट्र बैंकले बताएको छ ।


नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS