IME Life

समिट र सजिलो लघुवित्तको मर्जर प्रस्ताव पारित

SPIL
NIC ASIA

काठमाडौं । समिट लघुवित्त र सजिलो लघुवित्तको मर्जर प्रस्ताव पारित भएको छ । समिट लघुवित्तको आज आइतबार सम्पन्न विशेष साधारणसभा तथा सजिलोको वार्षिक साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको जनाएको छ ।

मर्जरको लागि नेपाल राष्ट्र बैंकले दुवै सस्थालाई चैत्र ५ गते सैदान्तिक स्वीकृति दिईसकेको छ । मर्जरपछि बन्ने संस्थाको केन्द्रीय कार्यालय काठमाडौँको टोखामा रहने उल्लेख छ ।

Prabhu
Crest

यी दुई लघुवित्त वित्तीय संस्था १ः१ को अनुपातमा मर्जर प्रस्ताव पारित भएको हो । मर्जर पश्चात समिट लघुवित्तको नामबाट एकिकृत कारोबार सुरु हुने छ भने अध्यक्ष र सीइओ समिटबाट हुने जनाएको छ । सभाले मर्जरको कार्य गर्ने सम्पूर्ण अख्तियारी संचालक समितिलाई दिएको छ ।

मर्जरपछि बन्ने संस्थाको चुक्ता पुँजी ३९ करोड ४३ लाख पुग्ने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS