IME Life

चन्द्रागिरी हिल्सको शेयर निष्काशन तथा प्रत्याभुतिमा नागरिक लगानी कोष नियुक्त

SPIL
NIC ASIA

काठमाडौं । चन्द्रागिरी हिल्सको शेयर निष्काशन तथा प्रत्याभुतिमा नागरिक लगानी कोष नियुक्त भएको छ ।उक्त सहमतीपत्रमा कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र चन्द्रागिरी हिल्सको तर्फबाट कम्पनीका महाप्रबन्धक अभिषेक बिक्रम शाहले हस्ताक्षर गरेका हुन् ।
कम्पनीले स्थानीय र सर्वसाधारणमा १८ लाख ४० हजार ९ सय १० कित्ता सेयरको १८ करोड ४० लाख ९१ हजार रुपैयाँ बराबरको सेयर प्रत्याभुत गर्न सम्झौता गरेको हो ।

कम्पनीले स्थानिय र सर्वसाधरणका लागि शेयर निष्काशन गर्न लागेको हो ।केबलकारमा आइएमई समूहलगायत अन्य व्यावसायिक समूहले लगानी गरेका छन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS