चन्द्रागिरी हिल्सको शेयर निष्काशन तथा प्रत्याभुतिमा नागरिक लगानी कोष नियुक्त

Citizen Life Insurance Co

काठमाडौं । चन्द्रागिरी हिल्सको शेयर निष्काशन तथा प्रत्याभुतिमा नागरिक लगानी कोष नियुक्त भएको छ ।उक्त सहमतीपत्रमा कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र चन्द्रागिरी हिल्सको तर्फबाट कम्पनीका महाप्रबन्धक अभिषेक बिक्रम शाहले हस्ताक्षर गरेका हुन् ।
कम्पनीले स्थानीय र सर्वसाधारणमा १८ लाख ४० हजार ९ सय १० कित्ता सेयरको १८ करोड ४० लाख ९१ हजार रुपैयाँ बराबरको सेयर प्रत्याभुत गर्न सम्झौता गरेको हो ।

कम्पनीले स्थानिय र सर्वसाधरणका लागि शेयर निष्काशन गर्न लागेको हो ।केबलकारमा आइएमई समूहलगायत अन्य व्यावसायिक समूहले लगानी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार