IME Life

वोमी लघुवित्तको अध्यक्षमा बिन्दीया श्रेष्ठ प्रधान नियुक्त

SPIL
NIC ASIA

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा बिन्दीया श्रेष्ठ प्रधान नियुक्त भएकी छन्।कम्पनीको असार १९ गते बसेको संचालक समितिको निर्णय अनुसार उनलाई अध्यक्षमा चयन गरेको हो ।

साथै कम्पनीको सभाले संस्थापक तर्फबाट संचालकमा बिन्दीया श्रेष्ठ प्रधान, बिमला उपाध्याय घिमिरे, किशोरी थापा र नरेन्द्र कुमार प्रसाई चयन भएका छन् भने सर्वसाधारणतर्फ कृष्ण राज सिलवाल र शिव प्रसाद मिश्र निर्विरोध निर्वाचित भएका छन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS