आज डलरको भाउ कति?

Citizen Life Insurance Co

काठमाडौं । आज आइतबार पनि अमेरिकी डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आइतबार एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ १२ पैसा र बिक्रीदर ११९ रुपैयाँ ७२ कायम गरेको छ ।

यसअघि शुक्रबार एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ७२ पैसा र बिक्रीदर १२० रुपैयाँ ३२ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार