IME Life

रिलायबल नेपाल लाइफको साधारण सभा साउन ११ गते, यस्ता छन् एजेण्डा

SPIL
NIC ASIA

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन ११ गते आइतबार दोश्रो वार्षिक साधारण सभा गर्ने गर्ने भएको छ । उक्त सभा होटल मेरियट, नक्साल, काठमाडौँमा दिनको १ बजे शुरु गर्ने जनाएको छ । कम्पनी सञ्चालक समितिको असार १४ गते आइतबार बसेको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

सभाले सर्वसाधारणमा ६० करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने, उदेश्य थप गर्ने, सञ्चालक समितिको व्यवस्थामा परिवर्तन, गणपुरक संख्या, सञ्चालकहरुको सुविधा जस्ता कारणहरुबाट सञ्चालक समितिको निर्णय बमोजिम प्रबन्धपत्र र नियमावलीका सम्बद्ध दफाहरु संसोधन गर्ने प्रस्ताव रहेको छ।

Prabhu
Crest

त्यस्तै, लेखापरीक्षक नियुक्ती र पारिश्रमिक निर्धारण, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७५ असार मसान्तम्मको वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने लगायतका अन्य एजेण्डा रहेको कम्पनीले जानकारी दिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS