IME Life

एनआइसी एशिया लघुवित्तको आइपीओ बाँडफाँड, यसरी हेर्नुहोस आइपीओ रिजल्ट

SPIL
NIC ASIA

काठमाडौं । एनआइसी एशिया लघुवित्तको आइपीओ बाँडफाँड भएको छ । आइपीओ नष्काशन तथा विक्री प्रबन्धक सानिमा क्यापीटटले आज बिहान उक्त आइपीओ बाँडफाँड गरेको जनाएको छ । आईपिओमा कुल ४ लाख १४ हजार १ सय ८० जनाले २ करोड ३० लाख ६५ हजार ३ सय ९० कित्ताको लागि आवेदन परेको थियो । जसमा १६ हजार ४९७ जना आवेदकको आवेदन रद्द भएको र बाँकि रहेका ३ लाख ९७ हजार ७ सय ४१ योग्य आवेदकलाई शेयर बाँडफाँड गरिएको क्यापीटलले जनाएको छ ।

४६ हजार ५७९ लगानीकर्ताले भने गोलाप्रथाबाट थप १० कित्ता शेयर पाएका छन् । लघुवित्तको आइपीओमा आवेदन गर्ने सबै आवेदकले न्युनतम १० कित्ता शेयर पाएका छन् ।

Prabhu
Crest

कम्पनीले असार १० गतेदेखि १०० रुपैयाँ अंकित दरका कुल ४७ लाख ५५ हजार कित्ता आइपीओ निष्काशन गरेको थियो । जसमध्ये ० दशमलव ५ प्रतिशत अर्थात ७४ हजार कित्ता साधारण सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात् २ लाख ३७ हजार ८०० कित्ता साधारण सेयर सामूहिकलगानी कोषका लागि छुट्याई बाँकी रहेको ४४ लाख ४३ हजार २०० कित्ता सेयर सर्वसाधारणमा निष्काशन गरिएको थियो ।

आइपीओ रिजल्ट हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस   

https://insurancekhabar.com/ipo-result-2/?fbclid=IwAR179vZTfZKnyh93-CUdQbojjgJP12wugRJUt8X8LHvFd2JyCPSkpCAPYas

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS