समृद्धि फाइनान्समा रोजगारीको अवसर

Citizen Life Insurance Co

काठमाडौं । समृद्धि फाइनान्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । फाइनान्स कम्पनीले अफिसर लेभलका लागि उपत्यकाभित्र कागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले कार्यालयमा सम्पर्क गर्न भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार