थप ७४० जनामा देखियो कोरोना, कुल संक्रमितको सङख्या १५ हजार २५९ पुग्यो

Citizen Life Insurance Co

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ४० जना संक्रमितहरु थपिएका छन् । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यस्तो जानकारी दिएका हुन् ।

मन्त्रालयले ७ सय ४० जना संक्रमितहरुमा पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा रहेका प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना पुष्टि भएको हो । योसँगै हालसम्म कोरोना संक्रमितहरुको कुल सङख्या १५ हजार २५९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार