सिद्धार्थ बैंकद्धारा नयाँ ब्याजदर सार्वजनिक

Citizen Life Insurance Co

काठमाडौं । सिद्धार्थ बैंकले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ व्याजदर सबै बचत खाताको ब्याजदर ५ दशमलव ५० प्रतिशत झरेको छ । बैंकले असार १९ गते (शुक्रबार) देखि लागू हुनेगरि नयाँ व्याजदर सार्वजनिक गरेको हो ।

बैंकले सार्वजनिक गरेको मुद्दती निक्षेपमा व्यक्तिगत तर्फ ८दशमलव २५ प्रतिशत र संस्थागतमा ७ प्रतिशत तथा नवीकरण गर्ने संस्थाहरुलाई ७ दशमलव १० प्रतिशत ब्याज दिने भएको छ।साथै बैंकले पाँच वर्षे शैक्षिक कर्जामा १२ दशमलव ५० प्रतिशतको स्थिर ब्याजदर निधारण गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार