IME Life

छयाङदी हाइड्रोपावरको यस्तो देखियो तेस्रो त्रैमास

SPIL
NIC ASIA

काठमाडौं । छयाङदी हाइड्रोपावले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले तेस्रो त्रैमासको अवधिसम्म १ करोड २२ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले गत बर्षको सोहि अवधिमा ७१ लाख ३८ हजार रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको विद्युत बिक्रीबाट आम्दानी भने १० दशमलव ० प्रतिशतले बढे ४ करोड ५७ लाख ३९ हजार रुपैयाँ पुगेको छ ।

गत वर्ष यसैअवधिमा यसको खुद नाफा ४ करोड १५ लाख ६१ हजार रुपैयाँ थियो । यता, गत वर्ष ३ करोड २५ लाख ९५ हजार रुपैयाँ रहेको सञ्चालन नाफा यस वर्ष ३ करोड ९३ लाख १६ हजार रुपैयाँ पुगेको छ ।कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ६८ पैसाले बढेर ४ रुपैयाँ ३२ पैसा भएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS