IME Life

नबिल इक्विटी फन्डको अवस्था कस्तो छ ?

SPIL
NIC ASIA

काठमाडौं । जेठ मसान्तसम्ममा नबिल इक्विटी फन्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) ९ रुपैयाँ ७९ पैसमा कायम भएको छ । अघिल्लो महिनामा फन्डको न्याभ ९ रुपैयाँ ७५ पैसा थियो अघिल्लो महिनाको तुलनामा फन्डको न्याभ ०४ पैसाले मात्रै बढी हो ।

फन्डमा सूचीकृत कम्पनीको शेयरमा लगानी ५६ करोड ३१ लाख ४६ हजार रुपैयाँ पुगेको छ अघिल्लो फन्डको सूचीकृत कम्पनीको सेयरमा लगानी ५५ करोड ४७ लाख ७९ हजार रुपैयाँ थियो । फन्डले यस महिनामा ५६ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS