आज यस्तो छ डलरको भाउ

Citizen Life Insurance Co

काठमाडौं । आज अमेरिकी डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ ७२ पैसा र बिक्रीदर १ सय २० रुपैयाँ ३२ कायम गरेको छ ।

हिजो बिहीबार अमेरिकी डलरको खरिददर १ सय २० रुपैयाँ ५१ पैसा र बिक्रीदर १ सय २१ रुपैयाँ ११ रहेको थियो । त्यस्तै, युरोपियन युरोको खरिददर १३५ रुपैयाँ १० पैसा रहेको छ भने विक्रिदर १ सय ३५ ७८ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार