IME Life

आज यस्तो छ डलरको भाउ

SPIL
NIC ASIA

काठमाडौं । आज अमेरिकी डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ ७२ पैसा र बिक्रीदर १ सय २० रुपैयाँ ३२ कायम गरेको छ ।

हिजो बिहीबार अमेरिकी डलरको खरिददर १ सय २० रुपैयाँ ५१ पैसा र बिक्रीदर १ सय २१ रुपैयाँ ११ रहेको थियो । त्यस्तै, युरोपियन युरोको खरिददर १३५ रुपैयाँ १० पैसा रहेको छ भने विक्रिदर १ सय ३५ ७८ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS