IME Life

नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा सुबेदी

SPIL
NIC ASIA

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक समितिको अध्यक्ष पदमा पुरुषोत्म सुबेदीलाई कामकाज तोकिएको छ । अर्को व्यवस्था नहुन्जेलसम्मको लागि अध्यक्ष पदमा सुबेदीलाई कामकाज गर्न तोकिएको हो।

नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक समितिको अध्यक्ष महेश कुमार गुरागार्ईको पदावधि असार १४ गते समाप्त भएसँगै हाल अर्को व्यवस्था नहुन्जेलसम्मको लागि अध्यक्ष पदमा सुबेदीलाई कामकाज गर्न तोकिएको हो।

Prabhu
Crest

अर्थ मन्त्रालय वित्तीय व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको गत असार १५ गतेको पत्रअनुसार सुबेदीलाई अध्यक्ष तोकिएको कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS