IME Life

युनियन लाइफद्धारा बीमा दाबी भुक्तानी

SPIL
NIC ASIA

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सको बीमा दाबी रकम भुक्तनी गरेको छ । कम्पनीले कावासोतीका–३ का फर्निचर व्यवसायी मृतक महेन्द्र प्रसाद भुुर्तेलको परिवारलाई मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण गरेको हो ।

कम्पनीले एक कार्यक्रम आयोजना गरि मृतकको परिवारलाई १ करोड २ लाख ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेकोे हो । उक्त चेक कावासोती नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष अमृत श्रेष्ठले भुुर्तेलकी पत्नी टिका कुमारी शर्मालाई चेक हस्तान्तरण गरेका थिए ।

Prabhu
Crest

मृतक भुुर्तेलले एक बर्ष अगाडी कम्पनीमा ५० लाख रुपैयाँको बीमा गरेका थिए । जसवापत मृतक भुुर्तेलले पहिलो किस्ता ३ लाख ७३ हजार मात्र बुझाएका थिए । दोश्रो किस्ता बुुझाउन नपाउँदै उनको असामयीक मृत्यु भएको थियो ।मृतक भुुर्तेलका दुई छोरा र श्रीमती रहेका छन् । भुर्तेलको ४० बर्षको उमेरमा मृत्यु भएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS