IME Life

जीवन बीमा कम्पनीहरुलाई बीमा समितिको नयाँ निर्देशन

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले आज सबै बीमा कम्पनीहरुलाई नयाँ निर्देशन जारी गरेको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जारी गरेको निर्देशनमा ब्याक डेटको मितिमा बीमा पोलिसी जारी गर्दा अधिकतम एक आर्थिक वर्ष मात्रै गर्न सक्ने व्यवस्था गरेको छ । त्यस्तै बीमालेख धितोमा ऋण प्रवाह गर्दा बीमालेख जारी भएको दुई वर्ष पूरा भएपछि मात्रै त्यस्तो बीमालेखको समर्पण मूल्य हिसाब गरी ऋण प्रवाह गर्न बीमा समितिले निर्देशन दिएको छ ।

बीमा समितिले एकल बीमालेखको हकमा भने बीमालेख जारी भएको एक वर्षपछि मात्रै ऋण तथा समर्पण मूल्य पाउने व्यवस्था गर्न गराउन निर्देशन दिएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS