नागबेली लघुवित्तको विशेष साधारण सभा हुने स्थान परिवर्तन

Citizen Life Insurance Co

काठमाडौं । नागबेली लघुवित्त वित्तीय संस्था लिमिटेडको विशेष साधारण सभा हुने स्थान परिवर्तन भएको छ । संस्थाले यसअघि होटेल टाइमलेस मोमेण्ट, बिर्तामोड, झापामा गर्ने भनिएकोमा उक्त स्थानमा हाल कोरोना भाइरसबाट सुरक्षीत रहेर सभाहल सञ्चालन गर्न पर्याप्त स्थान अपुग हुने भएकाले स्थान परिवर्तण गरेको संस्थाले जनाएको छ ।

उक्त स्थान परिवर्तण गरी अब सिटि पार्टी प्यालेस, बिर्तामोड ४ झापामा हुने भएको कम्पनीले बताएको छ । संस्थाको असार ३ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा आह्वान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार