IME Life

बजार खुलेको पहिलो दिन नेप्से १२ अंकले घट्यो

SPIL
NIC ASIA

काठमाडौं । लामो समयपछि शेयर बजार खुलेको पहिलो दिन (सोमबार) नेप्से  १२ दशमलव ८७ अंकले घटेर ११८८ दशमलव ७० को विन्दुमा झरेको छ । नेप्सेमा १ सय ३० कम्पनीको ४८  करोड ५३  लाख १५  हजार ६  सय २७  रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । १४  लाख ४४  हजार १ सय ७३ कित्ता सेयर किनबेच भएको छ ।

आज जीवन बीमाको क्षेत्रमा सबैभन्दा धेरै वृद्धि भएको देखिएको छ । यो समूहमा २३७ दशमलव ६२ अंकको बढेको छ । त्यस्तै उत्पादनमूलक क्षेत्र १०२ दशमलव ९८ अंक, व्यापार समूह ३९ दशमलव ३४ अंक र अन्य समूह २० दशमलव ०६ अंकले बढेको छ ।

Prabhu
Crest

आज सबैभन्दा धेरै कारोबार हिमालय डिष्टिलरीको भएको छ । कम्पनीको ३ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सोमबार चार वटा कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले उकालो लागेको छ ।
सबैभन्दा बढी नागरिक लगानी कोषको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशतले बढेको छ भने स्वालम्बन लघुवित्तको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशतले घटेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS