शेयर कारोबार सुरु, के छ अवस्था ?

Citizen Life Insurance Co

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा शेयर कारोबार आजबाट सुरु भएको छ । गत चैत्र ११ गतेदेखि बन्द रहेको शेयर कारोबार बीचमा दुई दिन खुलेर पुनः बन्द भएको थियो । कोरोना महामारीको लकडाउनपछि ९८ दिनपछि शेयर कारोबार सुरु भएको हो । धितोपत्र बोर्डले कारोबार सुरु गर्न अनुमति दिएपछि नेप्सेले हिजै राति निर्णय गर्दै आजदेखि कारोबार हुने जनाएको थियो ।

विहान ११ बजे सुरु भएको कारोबार केही घटेको छ । पहिलो १५ मिनेटमा नेप्से परिसूचक १९ अंकले घटेर ११८१ मा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार