SKIP THIS

IK Anniversary
IME Life

फेवाबजारबाट सामान खरिद गर्दा कोरोना बीमा सुविधा पाइने

SPIL
NIC ASIA

काठमाडौं । फेवाबजार ई–कमर्श कम्पनीले फेवाबजार अनलाई सपिङले आफ्ना ग्राहकहरुलाई कोभिड इन्स्योरेन्स गराउने भएको छ । कम्पनीले कोरोना बीमाको लागि सगरमाथा इन्स्योरेन्स कम्पनीसँग सहकार्य गरेको छ ।

हालको यस बिषम परिस्थतीलाई मध्यनजर गर्दै कम्पनीले पाँच हजार भन्दा बढीको आवश्यक सामान खरिदमा एक लाखसम्मको कोरोना बीमा गराउने भएको हो ।

Prabhu
Crest

हाल कम्पनीले नेपालको प्रमुख शहरहरु काठमाडौं र पोखराबाट सेवा दिँदै आइरहेको छ । फेवाबजारको मोबाइल एप डाउनलोड गरि सेवा लिन सकिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS