IME Life

लुम्बिनी जनरल इन्स्योरेन्सको सञ्चालक परिवर्तन

SPIL
NIC ASIA

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको सञ्चालक परिवर्तन भएको सो कम्पनीले जनाएको छ । लुम्बिनी विकास बैंकबाट साविक प्रतिनिधि गणेश राज रेग्मीको ठाउँमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी चयन गर्ने निर्णय भएको लुम्बिनी जनरल इन्स्योरेन्सले जनाएको छ । साविक सञ्चालक रेग्मी बैंकका पूर्व सञ्चालक हुन् । उनी सञ्चालकबाट हटेसँगै व्यवस्थापन समुहबाट लुम्बिनी जनरल इन्स्योरेन्समा सञ्चालक बनाइएका छन् ।

त्यसैगरी, बैंकका बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पवन ढकाल इन्स्योरेन्सको बैकल्पिक सञ्चालकमा नियुक्त गरिएको कम्पनी सचिव देवेन्द्र कोइरालाले जनाएका छन् । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले यही असार २४ गते १५ औं बार्षिक साधारणसभा डाकेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS