IME Life

कोभिड–१९ बीमा गरेका दुई जनामा कोरोना पुष्टि, दावी भुक्तानीको प्रक्रिया सुरु

SPIL
NIC ASIA

काठमाडौं । कोरोना बीमा गरेका दुई जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेको इन्स्योरेन्समार्फत बीमा गरेका कृषि विकास बैंकका काठमाडौं बाहिरको शाखामा कार्यरत कर्मचारी र आईएमई जनरल इन्स्योरेन्सबाट बीमा गरेका चिकित्सकमा कोरोना भाइरस पुष्टि भएको हो ।

आईएमई जनरल इन्स्योरेन्समार्फत बीमा गरेका बुटवलस्थित एक सामुदायिक अस्पतालका डाक्टरमा कोरोना पुष्टि भएको हो । अस्पताल स्रोतका अनुसार दावी भुक्तानीको लागि कम्पनीमा प्रक्रिया अघि बढाइसकिएको छ ।

Prabhu
Crest

बीमक संघले भने नेको इन्स्योरेन्समार्फत मात्रै कोरोना बीमाको दावी परेको जनाएको छ । बीमक संघले पहिलो पटक कोरोना बीमाको दावी भुक्तानी गर्दा औपचारिक कार्यक्रम गरेरै भुक्तानी गरिने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS