IME Life

थप २७८ जनामा कोरोना संक्रमण भएको पुष्टि : स्वास्थ्य प्रवक्ता

SPIL
NIC ASIA

काठमाडौं । नेपालमा थप दुई सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यस्तो जानकारी दिएका हुन् ।

मन्त्रालयका अनुसार देशका विभिन्न स्थानका प्रयोगशालामा पछिल्लो पटक यी संक्रमितहरु थपिएका हुन् । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितहरुको सङख्या २९९२ पुगेको छ भने ३३३ जना निको भएर घर फर्किसकेका छन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS