IME Life

सिटी एक्सप्रेस मनी ट्रान्सफरले गरायो अभिकर्ताहरुको कोरोना बीमा

SPIL
NIC ASIA

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफना सम्पूर्ण अभिकर्ताहरुको बीमा गराएको छ । कम्पनीले नेपाल राष्ट्र बैंकको निर्देशन पालना गर्दै यस्तो विषम परिस्थितीमा सेवामा निरन्तर रुपमा खटिरहेका अभिकर्ताहरुको उच्च मुल्यांकन गर्दै सेवामा थप उत्साह र उच्च मनोबलका साथ हौसला प्रदान गर्नको कोरोना बीमा गराएको जनाएको छ।

कम्पनीले अत्यावश्यक सावधानी अपनाउँदै नविनतम प्रविधीको अधिकतम प्रयोग गर्दै आफना ग्राहकहरुलाई विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS